नतिजा प्रकाशन गर्दै गराैँ तर भर्ना नगराैँ : शिक्षा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नतिजा प्रकाशन गर्दै गराैँ तर भर्ना नगराैँ : शिक्षा

    मा प्रकाशित

कनिका डेस्क

जेठ ६, दाङ ।

घाेराही उपमहानगरपालिका अन्तर्गतको शिक्षा विभागले नतिजा प्रकाशन गर्न निर्देशन दिएकाे छ । अाज मङ्गलबार एक सूचना प्रकाशित गरी उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूलाई निर्देशन जारी गरेकाे हाे ।

सूचनामा हिजाे बसेकाे नगर शिक्षा समितिकाे बैठकले यस्ताे निर्णय भएकाे जनाइएको छ ।

शैक्षिक सत्र ०७६/०७७ काे वार्षिक परीक्षाकाे नतिजा लकडाउनकाे पूर्ण पालना गरी वैकल्पिक विधिबाट प्रकाशन गर्न र अर्काे सूचना प्रकाशन नहुँदासम्म शैक्षिक सत्र ०७७/०७८का लागि भर्ना नगर्न निर्देशन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्