श्रीलंकामा जुन महिनाबाट क्रिकेट सुचारु हुने – Kanika Khabar
Thursday, March 20Nepali News Portal

श्रीलंकामा जुन महिनाबाट क्रिकेट सुचारु हुने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १०, दाङ ।

श्रीलंकामा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी भएको छ । श्रीलंका क्रिकेट बोर्डले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको हो । श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको बताएका छन् । प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्