कोरोना विरुद्धको लडाईंका लागि कोष गठन – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना विरुद्धको लडाईंका लागि कोष गठन

    मा प्रकाशित

कनिका डेस्क
जेठ १५, दाङ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्ध लड्नका लागि कोष बनाएको छ । यसका लागि नयाँ आर्थिक स्रोत खोजिने छ । जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको कोष स्वतन्त्र हुने र यसमा सर्वसाधारणले पनि आफ्नो इच्छा अनुसार सहयोग गर्न सक्नेछन् ।

संगठनका प्रमुख डा. टेड्रोस अधोनाम घेब्रेयससले भविष्यको सफलताका लागि दानकर्ताहरुको दायरा बढाउन आवश्यक भएको बतए । उनले संगठनलाई हालसम्म सदस्य राष्ट्रबाट मात्रै आर्थिक सहयोग हुँदै आएकोमा अब सर्वसाधारणले यसलाई पनि कोरोना विरुद्धको लडाईंमा सहभागि हुन सक्ने भएकाले यो कोष गठन गरिएको उल्लेख गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्