वडाध्यक्ष आफै भान्सामा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

वडाध्यक्ष आफै भान्सामा

    मा प्रकाशित
(यतिबेला जिल्लामा बाहिरबाट आएका मानिसलाई हरेक वडाले कार्यालय आफ्ना वडावासीका लागि क्वारेन्टाइनकाे व्यवस्थापन गरेका छन् । यस्तै घाेराही उपमहानगरपालिका वडा नं. १५ काे क्वारेन्टाइन पनि नमुना क्वारेन्टाइनकाे रूपमा रहेकाे छ । क्वारेन्टाइनमा बस्नेहरूका लागि टिभी तथा वाइफाइकाे व्यवस्थाले अलि सहज बनाएकाे छ । अझ वडाध्यक्ष रमेश पान्डे क्वारेन्टाइनमा बस्नेका लागि आफै खाना बनाउन तल्लीन हुन्छन् । क्वारेन्टाइनमा बस्नेलाई सन्तुलित भाेजनमा समेत ध्यान दिइएकाे अध्यक्ष पान्डेले बताए ।)

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्