थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १८ सय ११ – Kanika Khabar
Thursday, December 3Nepali News Portal

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १८ सय ११


    मा प्रकाशित

कनिका संवाददाता

जेठ १९, दाङ ।

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

यस अघि स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमा २२६ संक्रमित थपिएको बताएको थियो । मन्तत्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्