थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १८ सय ११ – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १८ सय ११

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १९, दाङ ।

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

यस अघि स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमा २२६ संक्रमित थपिएको बताएको थियो । मन्तत्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगे सोमबार एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्