बंगलाचुलीकाे वडा नं. ५ सिल गरियाे – Kanika Khabar
Friday, April 19Nepali News Portal

बंगलाचुलीकाे वडा नं. ५ सिल गरियाे

    मा प्रकाशित
कनिका संवाददाता
जेठ २०, दाङ ।
दाङकाे बंगलाचुली गाँउपालिका वडा नम्बर पाँचलाई अहिले सिल गरिएकाे छ ।
वडा अध्यक्ष सहित पाँच जनामा काेराेना संक्रमण पुष्टि भएपछि वडा सील गरिएकाे हाे । वडामा संक्रमणकाे उच्च जाेखीम भएकाले सक्ने भएका भएकाले बंगलाचुली गाँउपालिकाले सूचना जारी गरी वडा सील गर्ने बताएकाे छ ।
मंगलवार राति १२ बजेदेखी लागू हुने गरि अर्काे सुचना जारी नभएसम्मका लागि वडा सिल गरिएकाे हाे ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्