भारतमा रेम्डेसिभिर औषधिलाई कोभिडको उपचारमा अनुमति – Kanika Khabar
Sunday, April 27Nepali News Portal

भारतमा रेम्डेसिभिर औषधिलाई कोभिडको उपचारमा अनुमति

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
भारत सरकारले कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिर औषधि प्रयोगको लागि अनुमति दिएको छ । अमेरिकाको गिलियड साईन्सले इबोला र हेपाटाइटिस सी को उपचारका लागि बनाएको औषधि भारत सरकारले कोरोना संक्रमित उपचारका लागि अनुमति दिएको हो ।
भारत पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमणको केन्द्र बनेको छ ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण २ लाख ७ हजार संक्रमित भएका छन् भने साढे ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्