भारतमा रेम्डेसिभिर औषधिलाई कोभिडको उपचारमा अनुमति – Kanika Khabar
Sunday, December 6Nepali News Portal

भारतमा रेम्डेसिभिर औषधिलाई कोभिडको उपचारमा अनुमति


    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
भारत सरकारले कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिर औषधि प्रयोगको लागि अनुमति दिएको छ । अमेरिकाको गिलियड साईन्सले इबोला र हेपाटाइटिस सी को उपचारका लागि बनाएको औषधि भारत सरकारले कोरोना संक्रमित उपचारका लागि अनुमति दिएको हो ।
भारत पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमणको केन्द्र बनेको छ ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण २ लाख ७ हजार संक्रमित भएका छन् भने साढे ५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्