सरकार जाेगाउने नाममा राष्ट्रिययतालाई नै खतरामा पारेकाे भन्दै प्रधानमन्त्री ओली र महताेकाे पुत्ला दहन – Kanika Khabar
Sunday, July 20Nepali News Portal

सरकार जाेगाउने नाममा राष्ट्रिययतालाई नै खतरामा पारेकाे भन्दै प्रधानमन्त्री ओली र महताेकाे पुत्ला दहन

    मा प्रकाशित

शिबु खनाल

दाङ, २४ जेठ।

उप प्रधानमन्त्री राजेन्द्र महताेकाे अभीब्यक्तिले राष्ट्रिय स्वतन्त्रता माथी आँच पुराएकाे भन्दै अखील क्रन्तीकरिले दाङको लमहीमा पुत्ला दहन गरेकाेछ । बिद्यार्थी संगङठनले प्रधानमन्त्री केपी ओलीले सरकार जाेगाउने नाममा राष्ट्रिययतालाइ नै खतरामा पारेकाे भन्दै प्रधानमन्त्री केपी अाेलीकाे समेत पुत्ला जलाएका छन् । लमहीकाे फिल्महल चाेकबाट शुरू भएकाे राँके जुलुसमा सहभागी बिद्यार्थीले गाेलघर चाेकमा पुत्ला दहन गरेका छन् । कार्यक्रममा बाेल्दै बिद्यार्थी नेताहरुले बर्तमान सरकारबाट राष्ट्र र राष्ट्रियता माथि दिन प्रतिदिन खतरा बढदै गईकाेले केपी अाेलीले अबिलम्ब राजिनामा गरि राजेन्द्र महताेलाई कडा कार्वाही गर्न माग समेत गरेका थिए । बिराेध कार्यक्रमलाई निरन्तरता दिने समेत उनिहरुकाे भनाइ थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्