थप एक जनाको मृत्यु संगै , मृतकको संख्या १० पुग्यो – Kanika Khabar
Sunday, September 13Nepali News Portal

थप एक जनाको मृत्यु संगै , मृतकको संख्या १० पुग्यो

    मा प्रकाशित

कनिका डेस्क

जेठ २२, दाङ ।

मंगलवार मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो । २० गते उनको मृत्यु संगै संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनी लकडाउनको अवधिमा भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्