थप ३ सय २३ जनामा कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ३२३५, निको भए ३६५ जना – Kanika Khabar
Thursday, February 13Nepali News Portal

थप ३ सय २३ जनामा कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ३२३५, निको भए ३६५ जना

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २४, दाङ ।

नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएकाछन । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ ।
साथै शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी समेत दिएकाछन । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्