बलात्कारीलाई फाँसीको सजाय हुने कानुन ल्याऔं – देवेन्द्रराज कँडेल (भिडियो सहित) – Kanika Khabar
Thursday, April 18Nepali News Portal

बलात्कारीलाई फाँसीको सजाय हुने कानुन ल्याऔं – देवेन्द्रराज कँडेल (भिडियो सहित)

    मा प्रकाशित

कनिका डेस्क

जेठ २४, दाङ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका संसद देबेन्द्रराज कँडेलले बलात्कारीलाई फाँसीकाे सजाय लिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसद देवेन्द्रराज कंडेलले बलात्कारीलाई फाँसीको सजाय आवश्यकता रहेको औँल्याएका हुन्।

सरकारद्वारा बिनियोजित आ.व.२०७७/०७८ अनुरुप विभिन्न मन्त्रालय (महिला,बालबालिका तथा जेय्ष्ठ नागरिक,कानुन न्याय तथा सम्सदिय मामिला,भौतिक पुर्वाधार तथा यातायात तथा भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ) अन्तर्गतका विनियोजित विधेयक २०७७ को विभिन्न शीर्षकहरू माथीको छलफलका क्रममा आफ्नो धारणा ब्यक्त गर्दै संसारको धेरै जसो देशमा रहेको सजाय नेपालमा पनि हुनुपर्ने विचार राखेका छन् ।

नेता कँडेल नवलपरासी पश्चिम २ बाट निर्वाचित संसद हुन् । साथै कङ्ग्रेसले तयार पारेकाे मन्त्री मण्डलकाे छायाँ पर्यटनमन्त्री समेत हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्