सुत्केरीमा कोरोना संक्रमण – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

सुत्केरीमा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका डेस्क

जेठ २४, दाङ ।

एक सुत्केरी महिलामाकोरोनाको संक्रमण पुष्टि भएको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरी महिलामा कोरोना पुष्टि भएकोहो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे ।
कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ डेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्