अमेरिकामा  कोभिड १९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १ लाख १२ हजार – Kanika Khabar
Friday, March 29Nepali News Portal

अमेरिकामा  कोभिड १९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १ लाख १२ हजार

    मा प्रकाशित

कनिका डेस्क

जेठ २५, दाङ ।

अमेरिकामा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेहरुको सङ्ख्या १ लाख १२ हजार पुगेको छ । आजसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ३६ हजार मानिसको मृत्यु भएको छ भने कोरोनाका कारण बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । स्पेनमा भने २७ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्