विश्वभर कोरोनाको कारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

विश्वभर कोरोनाको कारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर कोरोनाभाइरस कोभिड १९ काकारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमण भएर पनि १८ करोड ९९ लाख ३२ हजार मानिस उपचार पछि निको भएका छन् ।

 

विश्वभरि कोरोना भाइरसका कारण ४४ लाख ४०हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै ६ लाख ४४ हजार ८ सय ४० जनाको मृत्यु भएको छ भने भारतमा कोरोनाको कारण ४ लाख ३४ हजार मानिसहरुको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ५ लाख७४ हजार मानिसको मृत्यु भएको छ । यसैगरि रसियामा १ लाख७६ हजार मानिसको मृत्यु हुँदा फ्रान्समा १ लाख  १३ हजारको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्