विश्वभर कोरोनाको कारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित – Kanika Khabar
Sunday, March 3Nepali News Portal

विश्वभर कोरोनाको कारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर कोरोनाभाइरस कोभिड १९ काकारण २१ करोड २३ लाख १२ हजार मानिस सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमण भएर पनि १८ करोड ९९ लाख ३२ हजार मानिस उपचार पछि निको भएका छन् ।

 

विश्वभरि कोरोना भाइरसका कारण ४४ लाख ४०हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै ६ लाख ४४ हजार ८ सय ४० जनाको मृत्यु भएको छ भने भारतमा कोरोनाको कारण ४ लाख ३४ हजार मानिसहरुको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ५ लाख७४ हजार मानिसको मृत्यु भएको छ । यसैगरि रसियामा १ लाख७६ हजार मानिसको मृत्यु हुँदा फ्रान्समा १ लाख  १३ हजारको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्