दाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Friday, February 14Nepali News Portal

दाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

८ भदौ, दाङ ।
दाङमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १३ जनामा संक्रमण देखिएको हो । आज थपिएका मध्ये घोराहीका ७ जना, तुलसीपुर र लमहिका २र२ जना र राप्तीका एक जना रहेका छन्।

संक्रमित हुनेमा गरि ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै दाङमा ११७ जना सकृय संक्रमित रहेका छन् । ति मध्ये १०१ जना घरमा, १३ आईसियुमा र ३ जना अक्सीजनमा रहेका छन् । आज थपिएका सहित बैशाख यता ८ हजार ८ सय २७ जनामा कोरोना पुष्टि भएको छ । सक्रमित मध्ये ८ हजार ५ सय जना निको भईसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्