आगामी सोमबार सार्वजनिक बिदा – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

आगामी सोमबार सार्वजनिक बिदा

    मा प्रकाशित

भदौ १०, दाङ ।
आगामी सोमबार सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते सोमबार कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्