नवराज विक र जर्ज फ्लोयडको नाममा दीप प्रज्वलन – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

नवराज विक र जर्ज फ्लोयडको नाममा दीप प्रज्वलन

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ
काठमाडौंमा रुकुम घटनाका दलित युवक नवराज विकसहित ६ जना र अमेरिकामा प्रहरी कारबाहीमा मारिएका जर्ज फ्लोयडप्रति श्रद्धाञ्जली व्यक्त गर्न मैनवत्ती प्रज्वलन गरिएको छ ।

विभेद अन्त्यको माग राख्दै स्वयम्भूस्थित बुद्धपार्कमा भेला भएका युवा अभियन्ताहरुले जातीय भेदभाव र रंगभेदका कारण हत्या गरिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

 

 

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्