सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु – Kanika Khabar
Thursday, May 2Nepali News Portal

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    मा प्रकाशित

दाङ , २१ कात्तिक ।                                                    सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।                                                             जिल्लाको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको ना१ख २५५२ नम्बरको यात्रुबाह बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै पल्टिदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।                  दुर्घटना दिउँसो साढे १२ बजे भएको थियो । घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्