साफ १९ वर्षमुनिको महिला फुटबलमा आज नेपाल र बंङ्गलादेश खेल्दै – Kanika Khabar
Friday, May 17Nepali News Portal

साफ १९ वर्षमुनिको महिला फुटबलमा आज नेपाल र बंङ्गलादेश खेल्दै

    मा प्रकाशित

साफ १९ वर्षमुनिको महिला फुटबल प्रतियोगितामा आज नेपाल र बंङ्गलादेश खेल्दैछन् । बंङ्लादेशको राजधानी ढाकामा हुने खेल बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागी छन् ।

 

राउन्ड रोबिनको आधारमा हुने खेलबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्