न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा बङ्गलादेश विजयी – Kanika Khabar
Friday, May 17Nepali News Portal

न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा बङ्गलादेश विजयी

    मा प्रकाशित

न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा बङ्गलादेश विजयी भएको छ । आज बिहान सकिएको खेलमा बङ्गलादेश ८ विकेटले विजयी भएको हो । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बङ्गलादेशले २ विकेट गुमाएर भेट्टायो ।

 

टेस्ट क्रिकेट इतिहासमा बङ्गलादेशले न्युजिल्याण्डलाई पहिलोपटक हराएको हो । जितसँगै दुई खेलमा सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो टेस्ट आइतबारदेखि सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्