एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा – Kanika Khabar
Friday, May 17Nepali News Portal

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा

    मा प्रकाशित

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा परेको छ । एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह ’बी’ मा परेको हो । सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

 

छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ । छनोटका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी बोलाइएको छ । फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको हो । पोखरामा आयोजना भएको ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको हो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्