एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल बराबरीमा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल बराबरीमा

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको खेल बराबरीमा सकिएको छ ।
बिल्बाओको मैदानमा भएको खेलमा एट्लेटिको र बिल्बाओसँग १–१ गोलको बराबरीमा सकिएको हो ।
एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।
बिल्बाओसँगको बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ । एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ । ३८ अंक जोडेको बिल्बाओ लिगको दशौँ स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्