विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो – Kanika Khabar
Tuesday, January 19Nepali News Portal

विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो


    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ८४ लाख १ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ४४ लाख १४ हजार ९ सय ९१ जना स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ५१ हजार २ सय ६३ जनाको भने मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्