विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो – Kanika Khabar
Sunday, March 16Nepali News Portal

विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

विश्वभर कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ८४ लाख १ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ४४ लाख १४ हजार ९ सय ९१ जना स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ५१ हजार २ सय ६३ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्