रूस र युक्रेनबीचको युद्ध अझै पनि रोकिएन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

रूस र युक्रेनबीचको युद्ध अझै पनि रोकिएन

    मा प्रकाशित

एजेन्सी ।
रूस र युक्रेनबीचको युद्ध अझै पनि रोकिएको छैन । रूसले मारियुपोलको एउटा कला विद्यालयमा आक्रमण गरेको युक्रेनले जनाएको छ । जहाँ ४ सय मानिसहरू आश्रित रहेका थिए ।

आक्रमणमा परि विद्यालय भग्नावशेसमा परिणत भएको र मानिसहरू फसिरहेको हुन सक्ने युक्रेनका अधिकारीहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियुपोलमा रुसले गरेको हमला शताब्दीयौंसम्म सम्झिरहने प्रतिक्रिया दिनुभएको छ ।

दुइ देश बीचको युद्धको कारण विश्व समुदाय नै चिन्तित बनेको छ । रूसको आक्रमणका कारण लाखौ मानिस बिस्थापित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्