थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो – Kanika Khabar
Tuesday, April 20Nepali News Portal

थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।

पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्