निर्वाचन आचारसंहिता : एमालेले बुझायाे ६ बुँदे असहमति – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

निर्वाचन आचारसंहिता : एमालेले बुझायाे ६ बुँदे असहमति

    मा प्रकाशित

चैत्र २४, दाङ । निर्वाचन आयाेगले जारी गरेकाे निर्वाचन आचारसंहिताप्रति  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति प्रकट गरेकाे छ ।  एमालेले    निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हाे ।

आज बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो । 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्