चेक जाँच गर्दै गर्दा पुलिसलाई हानियो गोली – Kanika Khabar
Thursday, June 11Nepali News Portal

चेक जाँच गर्दै गर्दा पुलिसलाई हानियो गोली

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
एक पैदल यात्रीलाई ठक्कर दिएर भागेका व्यक्तिको खोजि गर्ने क्रममा आज शुक्रवार दुईजना न्यूजील्याण्डका पुलिस अधिकारीहरुलाई गोलि प्रहार गरि घाइते बनाइएको छ ।
“उक्त स्थानलाई घेराहालिएको छ । नजिकैका विद्यालयहरूलाई बन्द गर्न सल्लाह दिइएको छ ।” वाइटेमाटा जिल्ला कमाण्डर सुपरिटेन्डेन्ट नाइला हसनले जागि गरेको विज्ञप्तीमा भनिएको छ ।
गत वर्ष क्रिष्टचर्चमा एक बन्दुकधारीले ५१ जना मुस्लिम उपासकहरूको हत्या गरे पश्चात न्यूजील्याण्डमा कानूनलाई कडा पारिएको थियो तत् पश्चाल त्यहाँ बन्दुकको पयोग बाटु हुने यस्ता अपराधिक घटना तुलनात्मक रूपमा कम रहेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्