कालिकोटमा २ जनाले जिते कारोना – Kanika Khabar
Friday, March 29Nepali News Portal

कालिकोटमा २ जनाले जिते कारोना

    मा प्रकाशित

कनिका खबर
असार ५, कालिकोट ।
कालिकोटको सदरमुकाम मान्ममा भएको आईसोलेसनमा रहेका ४ जना मध्ये आज २ जनालाई डिस्चार्ज गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक डाः भिष्म प्रसाद पोख्रेलका अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट हिजो पिसिआर जाँच कोरोना नेगेटिभ अर्थात कोरोना नभएको आएका शुभकालिका ५ का २६ बर्षिया १ जना पुरुष र सान्नि त्रिबेणि २ का २० बर्षिया एक जना महिला डिस्चार्ज भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्