विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा नेपाल ल्याउन सिसिएमसीको निर्देशन (बैठकको निर्णयसहित) – Kanika Khabar
Saturday, September 18Nepali News Portal

विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा नेपाल ल्याउन सिसिएमसीको निर्देशन (बैठकको निर्णयसहित)

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ ।
विदेशमा अलपत्र परेका नेपाली श्रमिकोे उद्दारका लागि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी )ले शुक्रबार निर्देशन दिएको छ ।
विदेशमा अलपत्र परेको श्रमिक जो आफ्नो खर्चमा विदेशबाट नेपाल आउन सक्दैनन् तिनीहरुलाई सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको हो ।
विदेशमा अलपत्र परेका तथा रोजगारदाताले खर्च नव्यहोर्ने श्रमिकहरुलाई सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सीसीएमसी बैठकका निर्णय

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्