कनिका खबर
असार ६, दाङ ।
विदेशमा अलपत्र परेका नेपाली श्रमिकोे उद्दारका लागि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी )ले शुक्रबार निर्देशन दिएको छ ।
विदेशमा अलपत्र परेको श्रमिक जो आफ्नो खर्चमा विदेशबाट नेपाल आउन सक्दैनन् तिनीहरुलाई सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको हो ।
विदेशमा अलपत्र परेका तथा रोजगारदाताले खर्च नव्यहोर्ने श्रमिकहरुलाई सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
सीसीएमसी बैठकका निर्णय