थप ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

थप ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ६, दाङ

पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३ सय ३१ जना संक्रमित थपिएका छन्। हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा कोरोना निको भएर घर फर्किनेको संख्या १७६ पुगेको छ ।

हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्