सङ्क्रमितको संख्या बढ्दा आइसोलेसन कक्षको अभाव – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सङ्क्रमितको संख्या बढ्दा आइसोलेसन कक्षको अभाव

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको संख्या २७ पुगेको छ । सङ्क्रमितको संख्या बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् ।

संक्रमित बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको अभाव हुने देखिएको छ । हिजो मात्र २१ सङ्क्रमित थपिएका थिए । अब आइसोलेसन कक्षकै चरम अभाव हुने देखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

जिल्ला कोभिड–१९ बिपद व्यवस्थापन केन्द्र डिसिसिएमसी) का अध्यक्ष समेत रहनुभएका उहाँले भारत र तेस्रो मुलुकबाट स्थानीय फर्किँन थालेसँगै संक्रमित बढिरहेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्