योग कै कारण २३ हजार पटकसम्म पुशअप गर्ने दावी – Kanika Khabar
Friday, April 19Nepali News Portal

योग कै कारण २३ हजार पटकसम्म पुशअप गर्ने दावी

    मा प्रकाशित

कनिका खवर
असार ७, दाङ
आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभरमा मनाइदैछ । योगको सम्दर्भमा आज एउटा नयाँ कुरा बाहिर आएको छ । योग गुरु रामदेवको एक शिष्यले योग अभ्यासकै कारणले आफूले बिना थकान २३ हजार पटकसम्म पुशअप गर्नसक्ने दावी गरेका छन् ।
यूपी बागपतका २० वर्षीय कुलदीप आर्यवीरले एक पटक शुरु गरेपछि नरोकिएर १८० पटक सम्म पुशअप गर्न सक्ने र ब्रेक लिएर २३ हजार पटकसम्म पनि गर्ने सक्ने बताएका हुन् ।
२१ जुन २०१५ देखि संयुक्त राष्ट्र संघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन थालेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्