विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक – Kanika Khabar
Thursday, March 20Nepali News Portal

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।
विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ । हालसम्मको तथ्यांक अनुसार ९५ लाख २६ हजार भन्दा धेरै मानिसमा यसको संक्रमण पुष्टि भएको हो । ९५ लाख २६ हजार ४ सय ९५ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ५१ लाख ७५ हजार भन्दा धेरै मानिस उपचार पछि स्वस्थ भएर घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार ५१ लाख ७५ हजार ३ सय १९ जना स्वस्थ भएका हुन् । विश्वभर ४ लाख ८४ हजार ९ सय ६० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्