आज प्रदेश नं. ५ मा केके भयो ? – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज प्रदेश नं. ५ मा केके भयो ?

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।

प्रदेश न.. ५ का विभिन्न स्थानमा विभिन्न प्रकृतिका घटनाहरु घटेका छन् । आज विहीबार प्रदेश नं ५ मा सवारी दुर्घटना, मृत्त मानिस फेला , आत्महत्या, विष सेवन गरी मृत्यु, घर भत्किएर मृत्यु, चट्याङ लागेर मृत्यु, लगायतका घटना घटेका छन् । त्यसैगरी आगु औषधसहित पक्राउ र ग्यास लिग भई आगलागी जस्ता घटना पनि घटेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
हेर्नुहोस् आज प्रदेश नं. ५ मा केकस्ता घटनाहरु घटेका छन् :

मिति २०७७।०३।११  गतेको बस्तुस्थिती

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्