राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका १ चिकित्सक र २ अहेवमा काेराेना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका १ चिकित्सक र २ अहेवमा काेराेना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर

असार १२, दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ चिकित्सक र २ अहेवमा काेराेना पुष्टि भएकाे छ । प्रतिष्ठानका ३ कर्मचारीसहित प्रतिष्ठानमा गरिएकाे परीक्षणमा अाज ९५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । प्रतिष्ठानमा भएकाे पिसिअार परीक्षणमा शान्तिनगर गाउँपालिकाका ६, लमही नगरपालिकाका ३, राजपुर गाउँपालिकाका १०, घाेराही उपमहानगरपालिकाका ३१, तुलसीपुर उपमहानगरपालिकाका ११ जना, बङ्गलाचुली गाउँपालिकाका १०, मा र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबाट सङ्कलन गरेकाे स्वाब परीक्षण ४ जनामा काेराना पुष्टि भएकाे हाे ।

त्यसैगरी प्यूठान जिल्लाका २० जनामा काेराेना पुष्टि देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

 

No photo description available.

No photo description available.

Image may contain: text

No photo description available.

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्