बारामा ३ स्वास्थ्त्यकर्मीसहित थपिए १२ जना संक्रमित – Kanika Khabar
Friday, April 26Nepali News Portal

बारामा ३ स्वास्थ्त्यकर्मीसहित थपिए १२ जना संक्रमित

    मा प्रकाशित

कनिका खबर
असार १५, बारा
बारामा हिजो आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४, करैयामाई गाउँपालिका–१ र कलैया उपमहानगरपालिका–७ मा गरी १२ जना संक्रमित थपिएका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

संक्रमित हुनेमा तीन जना क्वारअन्टिनमा खटिएका स्वास्थ्यकर्मीसमेत रहेको उनले जानकारी दिए । यससँगै जिल्लामा संक्रमित हुनेको संख्या एकसय २० पुगेको छ । जसमध्ये १९ जना संक्रमितको उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्