चार दलको बैठक : राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति – Kanika Khabar
Thursday, May 2Nepali News Portal

चार दलको बैठक : राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति

    मा प्रकाशित

काठमाडौं, १२ फागुन ।
बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीकाे बैठक बसिरहेको छ ।

चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको स्राेतले जनाएको हाे ।

आज बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्