काठमाडौँ उपत्यकामा यस वर्ष सवारी दुर्घटनाबाट एक सय ४५ व्यक्तिको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काठमाडौँ उपत्यकामा यस वर्ष सवारी दुर्घटनाबाट एक सय ४५ व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं

काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट एक सय ४५ व्यक्तिको मृत्यु भएको छ । जसमा एक सय १७ पुरुष र २८ महिला छन् । यस्तै दुर्घटनाका कारण दुइ सय २९ व्यक्ति गम्भीर घाइते भएका छन् भने छ हजार एक सय ९५ सामान्य घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा ६ हजार ६ सय ३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्