सिटिइभिटी अन्तर्गत डिप्लोमा र प्रमाणपत्र तहको मौका परीक्षाको तालिका सार्वजनिक – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सिटिइभिटी अन्तर्गत डिप्लोमा र प्रमाणपत्र तहको मौका परीक्षाको तालिका सार्वजनिक

    मा प्रकाशित

काठमाडौँ, ३१ असार ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परिषद्ले नियमित तर्फका लागि असार ३१ गते प्रकाशित सूचना अनसार डिप्लोमा तथा प्रमाणपत्र तहका एक विषयका लागि मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा सञ्चालनका लागि परिषद् र प्रदेश कार्यालयको सिफारिसमा साउन १३ गते बिहान ११ बजेदेखि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजि सञ्चालन हुने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्