अवैध सुन प्रकरण : दुई जना चिनियाँ नागरिक पक्राउ – Kanika Khabar
Thursday, May 2Nepali News Portal

अवैध सुन प्रकरण : दुई जना चिनियाँ नागरिक पक्राउ

    मा प्रकाशित

काठमाडौँ, २६ साउन ।
अवैब एक क्विन्टर सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ परेका चिनियाँ नागरिक सर्वाधिक खोजिएका व्यक्ति रहेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो। स्रोतका अनुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्