चार जिल्ला कोरोना फ्री भए – Kanika Khabar
Friday, April 19Nepali News Portal

चार जिल्ला कोरोना फ्री भए

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं ।

पछिल्लो समयमा काठमाडौंमा कोरोना संकट बढिरहदा चारवटा जिल्लामा कोरोना संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्