विद्यालय शिक्षा ऐन २०८० : निजी विद्यालयहरु कम्पनीमै रहने कि गुठीमा जाने भन्ने विषय ऐच्छिक – Kanika Khabar
Thursday, May 2Nepali News Portal

विद्यालय शिक्षा ऐन २०८० : निजी विद्यालयहरु कम्पनीमै रहने कि गुठीमा जाने भन्ने विषय ऐच्छिक

    मा प्रकाशित

काठमाडौं, २६ भदाै ।

`विद्यालय शिक्षा ऐन २०८०´ मा निजी विद्यालय सम्बन्धी सम्बन्धि विधेयक सच्चाइएकाे छ ।

निजी विद्यालय सञ्चालकहरुको विरोधपछि सरकार निजी विद्यालयलाई ५ वर्षभित्र नाफारहित गुठीमा परिणत गर्ने निर्णयलाई सच्चाइएकाे हाे ।

निजी विद्यालयहरु कम्पनीमै रहने कि गुठीमा जाने भन्ने ऐच्छिक मात्र हुने गरी संघीय शिक्षा विधेयक तयार भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्