कोरोनामुक्त भएपछि शुभकालिकाका २४ जना घर फर्किए – Kanika Khabar
Saturday, June 27Nepali News Portal

कोरोनामुक्त भएपछि शुभकालिकाका २४ जना घर फर्किए

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, कालिकोट
कालिकोटको शुभकालिका गाउँपालिका भर्ता दुइ हेरापानी क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किएका छन् । उनीहरूमा गरिएको जाँचमा कोरोना भाइरस नभएको आएपछि घर पठाइएको हो । २४ जना पुरुषसँगै ६ जना सुरक्षाकर्मी, दुइ जना स्वास्थ्यकर्मी, तीन जना स्वयम्सेवक गरि जम्मा ३५ जनाको पीसीआर परीक्षण गरिएको प्रहरी हवल्दार पूर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्