दाङमा थप ४ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 27Nepali News Portal

दाङमा थप ४ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर

असार २४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार दाङ जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणका क्रममा बुधवार लमहीका ३ जना र तुलसीपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा लमही नगरपालिकाका वडा नं. ५ का २४ वर्षीय र ३३ बर्षीय र वडा नं. ७ का २५ बर्षीय पुरुषहरु रहेका छन् ।

त्यस्तैगरी तुलसीपुर उप महानगरपालिका वडा नं २ का २८ बर्षीय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६०२ जना पुगेको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्