रुसमा १० हजार बढीको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

रुसमा १० हजार बढीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार २५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार कोरोना भाइरसको संक्रमणले रूसमा १० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ६६७ पुगेको हो ।

एकै दिन ६ हजार ५६२ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७९२ पुगेको छ ।

२ लाख १७ हजार ६१४ जनाको उपचार भइरहेको छ भने ४ लाख ७२ हजार ५११ जना संक्रमणमुक्त भएको वल्र्डोमिटर्सले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्