कोरोनाका कारण ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु – Kanika Khabar
Friday, May 16Nepali News Portal

कोरोनाका कारण ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार २५, दाङ

६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ६८ हजार ५५ पुगेको छ । यस्तै एकै दिन ४१ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमित हुनेको सङ्ख्या १७ लाख १६ हजार १ सय ९६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्