कोरोनाका कारण ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु – Kanika Khabar
Saturday, December 5Nepali News Portal

कोरोनाका कारण ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु


    मा प्रकाशित

कनिका डेस्क
असार २५, दाङ

६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ६८ हजार ५५ पुगेको छ । यस्तै एकै दिन ४१ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमित हुनेको सङ्ख्या १७ लाख १६ हजार १ सय ९६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्