भोटेकोसीमा पहिरो जाँदा १ जनाको सकुशल उद्दार – Kanika Khabar
Thursday, February 13Nepali News Portal

भोटेकोसीमा पहिरो जाँदा १ जनाको सकुशल उद्दार

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
भोटेकोसी पहिरोमा परि बेपत्ता नाङ्चे मगरको सकुशल उद्दार गरिएको छ । आज बिहान भोटेकोसी पहिरोमा परि बेपत्ता भएका मगरलाई खोजी तथा उद्दारका क्रममा आज जिवितै फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधब काफ्लेले बताए ।
शरीरमा सामान्य चोटपटक लागेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जम्बु बाढीमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्