सरकार र मिटरब्याज संघर्ष समितिबिच चारबुँदे सहमति (सूचीसहित) – Kanika Khabar
Sunday, April 28Nepali News Portal

सरकार र मिटरब्याज संघर्ष समितिबिच चारबुँदे सहमति (सूचीसहित)

    मा प्रकाशित

काठमाडौं । सरकार र मिटरव्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार चार बुँदे सहमति भएको हो ।

यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन ४२औं दिनपछि स्थगित भएको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्