आगामी ३ दिन केही क्षेत्रमा बाढीको जोखिम न्यून रहने – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

आगामी ३ दिन केही क्षेत्रमा बाढीको जोखिम न्यून रहने

    मा प्रकाशित

कनिका खबर
असार ३१, दाङ ।
आगामी ३ दिन कोशी,नारायणी,कर्णाली,महाकाली,कन्काई,कमला, बागमती,पश्चिम राप्ती,बबईमा बहाव सामान्य घटबढ हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । आगामी ३ दिनसम्म ठुलो बाढीको जोखिम नरहेको पनि बताएको छ । यद्यपि तटीय क्षेत्रका कार्यहरू सतर्कता साथ गर्न आग्रह गरेको छ ।
आज कन्काई,बागमती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा भने आकस्मिक बहाव हुन सक्ने न्यून सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्