खोलाले बगाउँदा एकको मृत्यु – Kanika Khabar
Saturday, March 15Nepali News Portal

खोलाले बगाउँदा एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १२, पाल्पा
माथागढी गाउँपालिकास्थित तिनाउ खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । माथागढी–१, चिदीपानीस्थित बदबारीमा तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हिजो आईतबार पौने चार बजेतिर खोला पार गर्ने क्रममा बगाउँदा माथागढी १ चिदीपानीका करिब ५२ बर्षिय हर्कबहादुर सारूको मृत्यु भएको माथागढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिबप्रसाद शर्माले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्